सात दशकमा हिड्दै गर्दा ओली र नेपालले पार्टी टुक्रा टुक्रा बनाएर नेतृत्व गरे भने के मर्यादा रहला ? — OSNepal

सात दशकमा हिड्दै गर्दा ओली र नेपालले पार्टी टुक्रा टुक्रा बनाएर नेतृत्व गरे भने के मर्यादा रहला ?

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टीका अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेतामधव नेपालाई पार्टी टुक्रयाएर के पाउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता रिजालले सामाजिक सञ्जाल मार्फत यस्तो प्रश्न सोधेका हुन् । उनले भनेका छन्, आजको नेकपा ९एमाले० मूलतः कमरेड माधवकुमार नेपाल र कमरेड केपी ओलीबीचको सहकार्यको परिणाम हो ।
इतिहासका कठिन र सहज दुबै मोडहरुमा उहाँहरु दुई जना एकै ठाउँमा उभिने गर्नुभएको छ । अरु नेताहरुका पनि योगदान छन् तर मूलरुपमा उहाँहरु दुई जना ठाउँमा उभिँदा एमालेको जुन भाष्य, छवि र विम्ब बन्यो, त्यो नै एमालेको पहिचान बनेको छ । अध्यक्ष कमरेडलाई भेटेर नै मैले आफ्ना कुरा राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर