मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पोखरेलले भने- गर्व गर्न लायक प्रदेश बनाउने आफ्नो सपना अधुरै रहयो — OSNepal

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पोखरेलले भने- गर्व गर्न लायक प्रदेश बनाउने आफ्नो सपना अधुरै रहयो

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । मुख्यमन्त्री पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका शंकर पोखरेलले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको बताएका छन् ।

आफुले सक्ने सहयोग अब आउने नयाँ सरकारलाई दिने पनि बताएका छन् । राजीनामा दिएपछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले गर्व गर्न लायक प्रदेश बनाउने आफ्नो सपना अधुरै रहेको बताएका हुन् ।

प्रदेशमा आफ्नो लगानी गर्ने योजना अधुरै रहेको बताएका पोखरेलले अगाडी सारिएका योजना पुरा गर्ने नयाँ सरकरालाई सघाउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर