११ महिना पछि कुलमानबाट फेरि प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण — OSNepal

११ महिना पछि कुलमानबाट फेरि प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पदभार ग्रहण गरेका छन् ।

आज बुधबार आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे पश्चात घिसिङले रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद्कौ बैठकले घिसिङलाई ई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निणर्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर