भगवान नै निष्ठुरी बनेपछि , धुनषामा भगवानकै भक्ती गर्दा गर्दै २ जनाले यसरी ज्यान गुमाए — OSNepal

भगवान नै निष्ठुरी बनेपछि , धुनषामा भगवानकै भक्ती गर्दा गर्दै २ जनाले यसरी ज्यान गुमाए

LC (KTM) August 10, 2021 0

भनिन्छ भगवान सबैको रक्षक हुन् तर भगवानको गुणगान गाउँदै भजन गरिरहेकै बेला २ जनाको ज्यान गएको छ । यो दुःखद घटना धनुषाको रहेको छ । भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर ५५ बर्षिय बिन्दा दास र ५० बर्षिय मनिराम दास रहेका छन् । ​ज्यान गुमाउनेमा दास र यादव दुबै जना लक्ष्मीनिया गाउँपालिका ३ का रहेका छन् । क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका बुलन यादवको घरमा भएको कीर्तनमा दुई जनाको घटनास्थलमै ज्यान गएको हो

। दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर