प्रधानमन्त्री ज्यू : नेपाली जनताले जान्न चाहेको एमसीसी सम्झौता के गर्नुहुन्छ : ओली — OSNepal

प्रधानमन्त्री ज्यू : नेपाली जनताले जान्न चाहेको एमसीसी सम्झौता के गर्नुहुन्छ : ओली

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओललिे सत्ता पक्षलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक संसद बैठकमा सम्बोधन गरेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी बिर्सनु भयो कि क्या हो ? भन्दै प्रश्न गरेका हुन् ।

आफुले कतै नखेको भन्दै ओलीले नेपाली जनताले जान्न चाहेको छ, एमसीसीलाई तपाई के गर्नुहुन्छ भन्दै देवालाई प्रश्न गरेका छन् ।

सरकारको साझा न्यूनमत कार्यक्रममा समेत एमसीसी उल्लेख नभएको बताएका ओलीले गठवन्धन सरकारले एमसीसी र्बिसिएको हो भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर