काठमाडौं २६ साउन । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले सत्तारुढ दल नेपाली कांग्रेसले अफ्ताम आलमलाई छुटाउन लागेको आरोप लगाएकी छन् ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले सरकारमाथि प्रश्न गर्दै यस्तो आरोप लगाएकी हुन् ।
उनले संसदमा विजय कुमार छाडियो, अफ्ताब आलाम छाड्दै छ ,गठबन्धन सरकारले जनताको आवाज सुन्नुभन्दा आरोपीलाई छाड्ने काम गरिरहेको समेत बताएकी छन् ।
जनताको आवाज नबुझ्ने यो सरकारले भूमिसम्बन्धि समस्या आयोग खारेज चौधरीको आरोप रहेको छ ।