जनताको आवाज नसुन्ने यो सरकार आरोपीलाई छाड्न खोजिरहेको छ : शान्ता चौधरी — OSNepal

जनताको आवाज नसुन्ने यो सरकार आरोपीलाई छाड्न खोजिरहेको छ : शान्ता चौधरी

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले सत्तारुढ दल नेपाली कांग्रेसले अफ्ताम आलमलाई छुटाउन लागेको आरोप लगाएकी छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले सरकारमाथि प्रश्न गर्दै यस्तो आरोप लगाएकी हुन् ।

उनले संसदमा विजय कुमार छाडियो, अफ्ताब आलाम छाड्दै छ ,गठबन्धन सरकारले जनताको आवाज सुन्नुभन्दा आरोपीलाई छाड्ने काम गरिरहेको समेत बताएकी छन् ।

जनताको आवाज नबुझ्ने यो सरकारले भूमिसम्बन्धि समस्या आयोग खारेज चौधरीको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर