अर्थमन्त्री शर्माले आजको संसद बैठकमा स्वेतपत्र पेश गर्दै — OSNepal

अर्थमन्त्री शर्माले आजको संसद बैठकमा स्वेतपत्र पेश गर्दै

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । आज बस्नै प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र पेस गर्ने कार्यक्रम तय भएको छ ।

मुलुकको वास्तविक आर्थिक अवस्था झल्काईने गरी शर्माले तयार पारेका स्वेत पब आजको संसद बैठकमा पेश हुने तयारीमा छ ।

आज दिउँसो १ बजे बस्न लागेको संसद बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

उत्तः स्वेत पत्रमा वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका विषयमलाई समेटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर