संसद पुर्नस्थापना भएपछि ओलीको आज बस्ने प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन — OSNepal

संसद पुर्नस्थापना भएपछि ओलीको आज बस्ने प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षली दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । संसद पुर्नस्थापना पछि ओलीको संसदमा यो पहिलो सम्बोधन हो ।

आज मंगलबार बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक,२०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर