अक्सिजनको कमी हुन नदिन अब यो उपाए अपनाउनुहोस् — OSNepal

अक्सिजनको कमी हुन नदिन अब यो उपाए अपनाउनुहोस्

LC (KTM) May 17, 2021 0

देश यतिबेला कोरोनाको कारणले संकटमा छ ।एकातिर सङ्क्रमितको सन्ख्या दिनानुदिन बढीरहेको छ भने अर्को तर्फ मैर्तु दर पनि व्इस्तारै बढ्दो क्रममा छ ।
हर दिन कोही न कोही चिनजानको मान्छेको मृत्‍यु भईरहेको समाचार हामीले सामाजिक सन्जालबाट हेर्नु परेको छ ।अर्कोतर्फ अहिले अक्सिजन अभावले निकै जटीलता निम्त्याएको छ ।कतै अक्सिजन नपाएर मानिसको मृत्‍यु हुन पुगेको छ भने कोहीको अस्पातलमा भर्ना हुनै नपाई ज्यान गएको छ ।अहिले दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ। एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको छ । ‘अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर भईरहेको बेला वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिनेछ ।

त्यसैले जती सक्यो अहिले यो समयमा घरमै बसेर कोरोनालाई प्राजित गर्न हामी जुट्नु पर्छ ।अन्यथा भोली ओल्लो घर देखी पल्लो घरका मानीसहरु कोरोनाले हामीलाई लाग्दा टुलुटुलु हेरेर बस्नेछन, त्यो बेला सोच्नुहोस् हाम्रो परिवारको हालत के होला ।आज तपाईंइहरुलाई कोरोनालाई कसरी प्रास्त गर्न सकिन्छ भन्ने विसयमा महत्वपूर्ण कुरा बताउदैछौ । निर्धक्कसँग कोरोना लागि हालेपनी यस्लाई घरमै बसेर ठिक पार्न सकिनेछ ।

भिडियो अन्तिम सम्म हेर्नुहोला विल्कुल महत्वपूर्ण कुरा छ ,तपाईले यो भिडियो आफ्नो परिवारका अन्य सदस्यलाई पनि देखाउनुहोला ताकी सबैले मैले भन्न् लागेको उपाएले कोरानालाई जित्न सकुन ।अस्क्सिजन लेभल बढाउन र फोक्सोलाई श्वासथ राख्न ध्यान दिनुपर्छ तर कसरी ।शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ।थाहा पाउन भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर