यिनै हुन् बाटोमा हिंडिरहेको बेला मोटरसाइकले ठक्कर दिएर मृत्यु भएका प्रहरी इन्सपेक्टर कपिल वाग्ले — OSNepal

यिनै हुन् बाटोमा हिंडिरहेको बेला मोटरसाइकले ठक्कर दिएर मृत्यु भएका प्रहरी इन्सपेक्टर कपिल वाग्ले

LC (KTM) August 10, 2021 0

काठमाडौं- मोटरसाइकलको ठ क्कर दिँदा नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराती ठ क्कर दिएको थियो । ठ क्कर दिएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएपनि उपचारकै क्रममा उनको मृ त्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी भएका उनी हाल निलम्बनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर