भारतमा आज ह्वात्तै घट्यो संक्रमितको संख्या — OSNepal

भारतमा आज ह्वात्तै घट्यो संक्रमितको संख्या

LC (KTM) August 10, 2021 0

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४२९ जनामा संक्रमण पुष्टि भएको वल्डवो मिर्टसले जनाएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड १९ लाख ९७ हजार १७ पुगेको छ ।

यस्तै त्यहाँ एकैदिन ३७६ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ७१५ पुगेको छ । भारतमा ३ लाख ९४ हजार ९१९ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर