ब्वाईफ्रेण्ड संग सम्बन्ध बनाउन बाधा बने पछि ३ बर्षकी यति माया लाग्दी छोरीको आफ्नै आमाले गरिन् ह त्या — OSNepal

ब्वाईफ्रेण्ड संग सम्बन्ध बनाउन बाधा बने पछि ३ बर्षकी यति माया लाग्दी छोरीको आफ्नै आमाले गरिन् ह त्या

LC (KTM) August 09, 2021 0

आमा लाई आफ्नो बच्चाको एकदमै नजिक मानिन्छ । किनकी आमा जन्मदाता हुन् । तर बेलायतमा एक महिलाले यस्तो हर्कत गरेकी छिन् जसले सबैको होस नै उडाई दिएको छ । उनले आफ्नो प्रेमी संग सम्बन्ध बनाउन आफैले जन्माएकी ३ बर्षकी छोरीको ह त्या गरेकी छिन् ।

छोरीको ह त्याको आरोपमा आमालाई १५ बर्ष र उनको प्रेमीलाई १४ बर्षको सजाय तोकिएको छ । बेलायतमा गत बर्ष ९ अगष्टमा कायली जायदे प्रीस्ट नाम गरेकी ३ बर्षकी बालिका फ्ल्याटमा मृ त अवस्थामा फेला परेकी थिईन् । उनको छातीमो तथा पेटमा चोटको निशान रहेको थियो । बालिकाको आमाले ९९९ मा फोन गरेर यस घटना बारे जानकारी दिएकी थिईन् ।

जब प्रहरी अधिकारीहरुले यस घटनाको जाँच गर्दा उनको आमा शंकाको घेरामा परिन् । अदालतले यस मामलामा बच्चाकी आमा तथा २२ बर्षिय उनका प्रेमी कैलम रेडफर्नलाई दोषी ठ¥याइएको छ ।

डेली मेलको रिर्पाेट अनुसार महिलाले आफ्नो छोरीको ह त्या यसका कारण गरेकी थिईन् कि उनले आफ्नो प्रेमी संग सम्बन्ध बढाउन छोरी बाधक बनेकी थिईन् । उनीहरु दुबै जनाले मिलेर सानी छोरी माथि कुटपिट गरेर ह त्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर