वडा अध्यक्ष चुडालले उपलब्ध गराए आइसोलेसन केन्द्रलाई सय काटुन पानी — OSNepal

वडा अध्यक्ष चुडालले उपलब्ध गराए आइसोलेसन केन्द्रलाई सय काटुन पानी

LC (KTM) August 09, 2021 0

जलथल । कोभिड – १९ को संक्रमण बडेसगै हल्दिवारी गाउँपालिका – २ मा रहेको आईसोलेसन केन्द्रमा रहेका बिरामी तथा कार्यरत कर्मचारीहरुको लागि पिउने पानी उपलब्ध गराउने बचन बद्द्ता गरेका वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडालले १ सय काटन पानी उपलब्ध गराएका छ्न ।

कोरोना संक्रमणका कारण उपचाररत बिरामी तथा उनीहरुको उपचारमा २४ औं घण्टा खटिने कर्मचारीलाई शुद्ध खानेपानीको अभाव भएको गुनासो आएपछि चुडालले आवस्यक पानी आफुले सहयोग गर्ने बताउनु भएको थियोे ।

सामाजिक क्रियाकलापमा सक्रिय वडा अध्यक्ष चुडालले २ सय भन्दा बढी परिवारलाई राहत सामाग्री समेत निजि खर्चमा उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर