जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह — OSNepal

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

Kesh Karki (USA) August 09, 2021 0

जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर