नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु , बैठक महाधिवेशन केन्द्रित हुने — OSNepal

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु , बैठक महाधिवेशन केन्द्रित हुने

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

स्थायी कमिटिको बैठक सकिएलगत्तै अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

यस अघि स्थायी कमिटिको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने निणर्य गरेको थियो । यस विषयमा पनि केन्द्रिय किमिटिको बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर