विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय — OSNepal

विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । केहिबेर अगाडी सुरु भएको नेकपा एमालेको स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

च्यासलस्थित तुल्सीलाल भवनमा बसिरहेको बैठकमा माधव नेपाल समुहको भने सहभागिता रहेको छैन ।

अहिले दिउँसो ३ बजे बस्न लागेको केन्द्रिय कमिटिको बैठक अगाडी स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा उपाध्यक्ष बामदेव गौतमको भने सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर