प्रि सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम द्धारा आर्सनल पराजित — OSNepal

प्रि सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम द्धारा आर्सनल पराजित

LC (KTM) August 08, 2021 0

प्रि सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम बिजयी भएको छ । टोटेनहमले आर्सनललाई पराजित गरेको हो । आइतबार भएको खेलमा टोटेनहमका ह्युङ मिन सन चम्किदा आर्सनल शुन्यका बिरुद्ध एक गोलले स्तब्ध हुन पुग्यो ।

टोटेनहमको घरेलु मैदानको फाईदा उठाएको छ । घरेलु टोलीलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै टोटेनहमका लागि गोल गर्दै महत्वपुर्ण जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर