सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित) — OSNepal

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित)

LC (KTM) August 08, 2021 0

काठमाडौँ २४ साउन । गठवन्धन सरकार सञ्चालनको १४ पुष्ठ लामो न्युनतम साझा नीति तथा कार्यक्रम आज सिंहदरबारबाट सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलन मार्फत गरिएको सार्वजनिक कार्यक्रममा दलका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने उक्त कार्यक्रममा बताइएको छ ।

त्यसैगरी अनियमिततामा संलग्न दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने समेत कार्यक्रममा उल्लेख गरिएको छ ।

कोभिड १९ को कारण जोखिममा परेका उद्योगहरुको ब्याज समेत मिनाहा गरिने कार्यक्रममा बताइएको छ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने गरिने बताइएको छ ।

सरकारले सार्वजनिक गरेको १४ पृष्ठ लामो साझा कार्यक्रम यस्तो छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर