जसपा नेपालको ओखलढुंगामा प्रकाश तामाङ अध्यक्ष निर्वाचित — OSNepal

जसपा नेपालको ओखलढुंगामा प्रकाश तामाङ अध्यक्ष निर्वाचित

Kesh Karki (USA) April 29, 2025 0

ओखलढुंगा – जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुंगा जिल्ला अधिवेशन सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले प्रकाश तामाङलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ।

पूर्व जिल्ला अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काका अनुसार अधिवेशनबाट तिर्थ तामाङ उपाध्यक्ष, पासाङ निमा शेर्पा सचिव र चमर राई तथा निर्मल सुनुवार उपसचिवमा निर्वाचित भएका छन्।

नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको छ। अधिवेशनले पार्टीको संगठनात्मक मजबूतीका लागि नयाँ नेतृत्व चयन गरेको हो।

Prakash Tamang Elected Chairman of JSP Nepal’s Okhaldhunga District Committee

Okhaldhunga – The district convention of Janata Samajwadi Party (JSP) Nepal in Okhaldhunga has been successfully concluded. The convention, held on Monday, unanimously elected Prakash Tamang as the district chairman.

According to Khemraj Khadka, a central member of the party and former district chairman, Tirtha Tamang has been elected vice-chairman, Pasang Nima Sherpa as secretary, and Chamar Rai and Nirmal Sunuwar as deputy secretaries.

The newly elected district committee consists of 21 members. The convention aimed to strengthen the party’s organizational structure by selecting new leadership.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर