मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
- भाग्यको साथ रहनेछ, परिवारको सहयोग प्राप्त हुनेछ।
- रोकिएका कामहरू अगाडि बढ्नेछन्, आत्मबल बढ्नेछ।
- नयाँ रचनात्मक योजना सफल हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
- व्यापार र काममा सफलता मिल्नेछ।
- आर्थिक लाभका सम्भावना छन्, धैर्य र सहनशीलता आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
- आर्थिक क्षेत्रमा सुधार देखिनेछ।
- सहकर्मी र साथीहरूको साथ पाइनेछ।
- योजनाहरू सफल हुने संकेत छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
- यात्रा लाभदायक हुनेछ।
- व्यापार राम्रो चल्नेछ।
- सामाजिक सम्बन्ध सुदृढ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
- सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ।
- नेतृत्व क्षमता चम्किनेछ।
- पारिवारिक जिम्मेवारीमा सजग रहनुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
- लडाइँ–झगडाबाट टाढा रहनुहोस्।
- अनुशासन आवश्यक छ।
- स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
- उत्साह बढ्नेछ, साथीभाइसँग भेटघाट हुनेछ।
- पारिवारिक कामहरू सफल हुनेछन्।
- सामाजिक कार्यमा सहभागी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
- विवादमा नजाने उत्तम हुनेछ।
- कार्यक्षमता बढ्नेछ।
- स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
- सम्पत्ति सम्बन्धी कार्य सफल हुनेछ।
- चिन्ता कम हुनेछ।
- आर्थिक पक्ष सुदृढ बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
- खर्चमा नियन्त्रण आवश्यक छ।
- जीवनशैली सुधारिनेछ।
- महत्वाकांक्षी योजना अगाडि बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
- अनावश्यक खर्च बढ्न सक्छ।
- स्वास्थ्यमा सजग रहनुहोस्।
- निर्णय लिनु अघि सोचविचार गर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
- व्यापारमा प्रगति हुनेछ।
- सन्तानबाट खुशी मिल्नेछ।
- विवादमा नपर्नु राम्रो हुनेछ।