यामाहाद्वारा काठमाडौं उपत्यकाभरि विशेष एक्सचेन्ज अफरको घोषणा — OSNepal

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि विशेष एक्सचेन्ज अफरको घोषणा

Kesh Karki (USA) April 28, 2025 0

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीका लागि रोमाञ्चक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। कम्पनीले २०८२ साल बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा उक्त अफर लागू हुने जानकारी दिएको छ।

यामाहाले ‘ब्लु फेस्ट’ को सफलतापछि फेरि एकपटक ग्राहकहरूलाई उत्साहपूर्ण अफर ल्याएको हो। अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना सवारीमा न्यूनतम २५,००० रुपैयाँको मूल्यांकन, थप १०,००० रुपैयाँ अतिरिक्त भ्यालुएसन, धरौटी विना सजिलो फाइनान्सिङ, मात्र ७.९९% ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, “Thrill of 3” अन्तर्गत एक लाख रुपैयाँसम्मको छुट तथा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिज प्राप्त गर्न सक्नेछन्।

यामाहाका मोडलहरू, जस्तै RayZR 125FI Hybrid, R15, MT-15 V2, Aerox 155, WR 155R र FZ-S V3 ले फरक फरक शैली र आवश्यकताका लागि उपयुक्त विकल्प प्रदान गर्छन्।

नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालित यामाहाले उच्च प्रविधि, प्रदर्शन र ग्राहक सन्तुष्टिका लागि आफ्नो विश्वासिलो पहिचान बनाएको छ। कम्पनीले नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यामाहाको यो विशेष अफरको फाइदा उठाउन आजै नजिकको आधिकारिक शोरूममा जानुहोस्।

Yamaha Launches Special Exchange Offer Across Kathmandu Valley

Kathmandu – Yamaha Nepal has announced an exciting Exchange Offer for two-wheeler enthusiasts across Kathmandu Valley. The offer will be available at all authorized showrooms from 14th to 19th Baisakh, 2082 (April 26 to May 1, 2025).

Following the grand success of Yamaha Blue Fest, this new offer brings celebration and attractive deals for customers. Under this limited-time campaign, customers can avail:

  • Minimum valuation of NRs. 25,000 on any brand (with mandatory tax clearance),
  • Additional valuation boost of NRs. 10,000,
  • Easy financing options without a down payment,
  • Lowest EMI with just 7.99% interest rate,
  • Sure-shot discount of up to NRs. 1 Lakh under the “Thrill of 3” offer,
  • Free accessories including Helmet, Leg Guard, Foot Mat, Sports Bag, and Bike Cover.

Yamaha’s dynamic range, including the RayZR 125FI Hybrid, R15, MT-15 V2, Aerox 155, WR 155R, and FZ-S V3, offers versatile choices for different riding needs and styles.

Operated under MAW Rides in Nepal, Yamaha is renowned for its cutting-edge technology, high performance, and customer satisfaction. Yamaha continues its commitment to delivering premium riding experiences throughout the country.

Visit your nearest authorized Yamaha showroom today and take advantage of this exceptional exchange offer!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर