मातातीर्थ औँशीका दिन मातातीर्थ कुण्डमा भक्तजन (फोटोफिचर) — OSNepal

मातातीर्थ औँशीका दिन मातातीर्थ कुण्डमा भक्तजन (फोटोफिचर)

LC (KTM) April 27, 2025 0

मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा दिवङ्गत आमाको सम्झनामा लागेको मेला ।

मातातीर्थ कुण्ड परिसरमा औँशीको अघिल्लो साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर:हरिराम भेटुवाल/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर