विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको भोलि १० वर्ष पूरा हुँदैछ । तस्बिरः रत्न श्रेष्ठ/रासस