आज देशका यि स्थानमा भारी वर्षाको सम्भावना — OSNepal

आज देशका यि स्थानमा भारी वर्षाको सम्भावना

LC (KTM) August 08, 2021 0

काठमाडौँ– आज पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र वाग्मती प्रदेशका एकाध ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र वाग्मती प्रदेशका एकाध ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै भोली पनि । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर