आमिर खानले अवकाश लिने सोच बनाएका थिए, किरण रावको सल्लाहले बदलियो निर्णय — OSNepal

आमिर खानले अवकाश लिने सोच बनाएका थिए, किरण रावको सल्लाहले बदलियो निर्णय

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानले COVID-19 महामारीको समयमा अभिनयबाट अवकाश लिने सोच बनाएका थिए। पारिवारिक सम्बन्धलाई प्राथमिकता दिन नसकेको महसुस गरेपछि उनले अभिनय छोड्ने विचार गरेका थिए।

तर, पूर्वपत्नी किरण रावको सुझावपछि उनले त्यो निर्णय परिमार्जन गर्दै अहिले ‘लापता लेडीज’ फिल्मको प्रचारमा सक्रिय छन्। उक्त फिल्म भारतको आधिकारिक ओस्कार प्रविष्टि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर