स्याडो रियलको शब्द र अभिनय रहेको गित `भुलको बाटो´ सार्वजनिक — OSNepal

स्याडो रियलको शब्द र अभिनय रहेको गित `भुलको बाटो´ सार्वजनिक

LC (KTM) April 21, 2025 0

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गितको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो `भुलको बाटो´ !

किरन नेपाली र सेर्या राईले स्वर दिएको उक्त गितमा शब्द भने स्याडो रियलको छ ! अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन ! कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ !साथै दर्जनौ कलाकारहरु: मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्री को अभिनय छ ।

टेकेन्द्र शाहले सम्पादन गरेको यो गितमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गित निकै उत्कृष्ट र संदेश मुलक रहृको छ । छोटो समयमा गितले राम्रो प्रतिक्रिया पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर