१६ नेपाली कलाकारको असामयिक निधन: कसले कतिबेला र किन गुमाए ज्यान? — OSNepal

१६ नेपाली कलाकारको असामयिक निधन: कसले कतिबेला र किन गुमाए ज्यान?

Kesh Karki (USA) April 20, 2025 0

काठमाडौँ — मृत्यु एक शाश्वत सत्य हो, जसको समय निश्चित छैन—बाल्यकाल, युवावस्था वा वृद्धावस्था, जुनसुकै समयमा पनि जीवनको यात्रा अन्त्य हुन सक्छ। तर, कुनै व्यक्तिको निधन हुँदा उनी समाजमा राख्ने स्थान, योगदान र प्रभावले त्यो मृत्युलाई अझ पीडादायक बनाउँछ।

नेपाली कला, संगीत र चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका थुप्रै कलाकारहरुले कलिलो उमेरमै ज्यान गुमाएका छन्। यस्तै दुखद घटनाको पछिल्लो उदाहरण बनेका छन् लोकगायक तथा अभिनेता जयनन्द लामा, जसको आज विहान निधन भएको हो।

लोकगायक जयनन्द लामा मध्यपुरथिमी नगरपालिका वडा नं. १, लोकन्थलीस्थित आफ्नै घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेको टेलिसिरियल ‘हल्का रमाइलो’ का निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले जानकारी दिएका छन्।

यस समाचारमार्फत हामीले पछिल्लो समय कलिलो उमेरमै निधन भएका १६ जना नेपाली कलाकारको सूची तथा उनीहरुको मृत्युको कारण समेटेका छौं। यी सबै व्यक्तित्वले आफ्नो क्षेत्रमार्फत नेपाली समाजमा गहिरो छाप छाडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement