जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प — OSNepal

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

LC (KTM) April 14, 2025 0

काठमाडौँ, १ वैशाख: जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो ।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर