अमरदिप बिसी र समिक्षा अधिकारीको 'अरे वाह' मा सागर, आयुषा, उमेश र सुरक्षा — OSNepal

अमरदिप बिसी र समिक्षा अधिकारीको ‘अरे वाह’ मा सागर, आयुषा, उमेश र सुरक्षा

admin April 11, 2025 0

काठमाडौं । नयाँ गीत अरे वाह सार्वजनिक गरिएको छ । अमरदिप बिसी र समिक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । गीतमा शब्द र संगीत पनि गायक अमरदिपकै रहेको छ । संगीत संयोजन बिमल छिनालले गरेका हुन् ।

गीतको भिडिओमा भने सागर लम्साल, आयुषा पोखरेल, उमेश कुमार, सुरक्षा ईटानी लगायतको अभिनय देख्न सकिन्छ । देव दोर्जे लामाले खिचेको भिडिओमा सुरेन्द्र बसेलको निर्देशन, कोरियोग्राफी र राकेश दाहालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर