नारायणी नदीमा पौडी खेल्ने गएका २७ वर्षीय रञ्जनलाई बगायो — OSNepal

नारायणी नदीमा पौडी खेल्ने गएका २७ वर्षीय रञ्जनलाई बगायो

LC (KTM) August 07, 2021 0

नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर