काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनक गरेको छ । आज सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५४ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?