यस्तो हुनेछ आज दिनभरको मौसम, यि स्थानमा वर्षा हुने — OSNepal

यस्तो हुनेछ आज दिनभरको मौसम, यि स्थानमा वर्षा हुने

LC (KTM) August 07, 2021 0

काठमाडौं । आज मौसममा सामान्य देखि पूर्ण बदली हुनेछ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेका कारण दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको
महाशाखाको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर