नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा — OSNepal

नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

LC (KTM) March 30, 2025 0

काठमाडौं,१७ चैत: नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो । यससँगै दुवै टोलिले समान एक एक अङ्क बाँडेका छन् । ।प्रतियोगिताअन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर