बालेनको नमुना संसदमा विद्यार्थी नेताहरूबीच तनावपूर्ण भिडन्त, ‘भ्रष्ट नेतालाई जेल हालौँ’ भन्दै आक्रोशित, हेरौँ एकएकको कर्तुत! — OSNepal

बालेनको नमुना संसदमा विद्यार्थी नेताहरूबीच तनावपूर्ण भिडन्त, ‘भ्रष्ट नेतालाई जेल हालौँ’ भन्दै आक्रोशित, हेरौँ एकएकको कर्तुत!

Kesh Karki (USA) March 22, 2025 0

काठमाडौँ । पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलिरहेको छ। मुख्य फरक यति मात्र हो कि बालेनले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत राखिरहेका छन्, जबकि ओलीले सार्वजनिक मञ्चबाट जवाफ दिइरहेका छन्।

मेयर शाहले भदौ महिनामा मात्रै फेसबुकमा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ६ वटा स्टाटस लेखेका छन्। बालेनका लगातारका आलोचनात्मक स्टाटसपछि ओलीले समस्या समाधानतर्फ ध्यान केन्द्रित गर्नुभन्दा पनि सार्वजनिक कार्यक्रममा बालेनलाई चेतावनीपूर्ण प्रतिक्रिया दिन प्राथमिकता दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement