नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ — OSNepal

नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

LC (KTM) March 19, 2025 0

काठमाडौँ, ६ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर