अवैध रुपमा ल्याएको ५ सय ९५ थान मोबाइलसहित प्रहीले समात्यो चितवन भरतपुरबस्ने अर्जुन र ईन्द्रलाललाई — OSNepal

अवैध रुपमा ल्याएको ५ सय ९५ थान मोबाइलसहित प्रहीले समात्यो चितवन भरतपुरबस्ने अर्जुन र ईन्द्रलाललाई

LC (KTM) August 06, 2021 0

नवलपरासी २२ साउन । बिल नभएका अवैध रुपमा ल्याएको ५ सय ९५ थान मोबाइल सहित प्रहरीले दूई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका ८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठ रहेका छन् ।

प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त विल नभएको मोबाइन बरामत गरेको हो ।

गाडीका चालक अर्जुन र ईन्द्रलालमाथि थप अनुशन्धान गरिहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर