हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) August 06, 2021 0

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज शुक्रबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विमिय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर