सुनको मूल्य स्थिर, चाँदीको घट्यो — OSNepal

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

LC (KTM) February 02, 2025 0

काठमाडौँ, २० माघः स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर