टिकटकमा स्टारका रुपमा चर्चा कमाएका सरोज र बिनाले अचानक विबाह गरेर फ्यानलाई दिए सप्राइज ! — OSNepal

टिकटकमा स्टारका रुपमा चर्चा कमाएका सरोज र बिनाले अचानक विबाह गरेर फ्यानलाई दिए सप्राइज !

LC (KTM) August 05, 2021 0

पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेका जोडी हुन्, सरोज प्रजा र बिना राउत । हिन्दी गीत पानी पानी होगईमा टिकटक बनाएर लकडाउनको समयमा निकै नै भाईरल भए । त्यसअघि पनि म्युजिक भिडियोहरुमा व्यस्त नै रहेका सरोज र बिनालाई त्यसपछि कामको चाप बढ्यो ।

छमछमीबाट डान्सरको रुपमा चिनिएका सरोज र तोरी तेल लाएर बोलको गीतबाट चर्चा पाएकी बिना अहिले धेरै नै व्यस्त छन् । यो जोडीलाई रियलमै पनि दर्शकहरुले जोडी होस भन्ने चाहना व्यक्त गर्दै सयौं कमेन्६ गर्दै आएका छन् ।

यसैबिच सरोज र बिनको बिहे भएको छ । दर्शकहरुको चाहना अनुसार आफुहरुले बिहे गरेको बताउँदै सरोज र बिनाले रमाईलो कुराकानी गरे । उनीहरुले बिहे कै दिन अब यसपछिको भविष्यका योजनाहरु सुनाए । बिनाले सरोजले अबका दिनमा आफ्नो लागि खाना बनाउनु पर्ने लगायत बिभिन्न सर्तहरु राखिन् ।

के बिना र सरोजले साँच्चै बिहे गरे त रु बिनाले सरोज र आफ्नो मित्रता र प्रेमको बारेमा खुलेर बताईन् । उनीहरुको पछिल्लो व्यस्तता टिकटकमा चर्चा पाएकै कारण भएको उनीहरुले स्विकार गरे । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर