ह्याण्डसम हिरो आकाश श्रेष्ठ सुन्दरी प्रगतीको प्रेममा ? — OSNepal

ह्याण्डसम हिरो आकाश श्रेष्ठ सुन्दरी प्रगतीको प्रेममा ?

LC (KTM) January 30, 2025 0

काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल प्रगती खड्काको अभिनय रहेको आँखैमा गाजल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक धृष्टधुम्न शाही गायिका मेलिना राईको स्वर रहेको गीतमा उमेशराज खड्को शब्द र संगीत रहेको छ । सुदिप लम्सालको निर्देशन रहेको आँखैमा गाजलमा सुन्दरी मोडल प्रगतीको सुन्दरताको नायक श्रेष्ठले तारिफ गरेका छन् ।

प्रेम रोमान्सका रमाइला किस्सालाई नजिकबाट केलाइएको भिडियोमा आकाश र प्रगती गज्जबसँग खुलेका छन् । भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर