यस्तो बन्यो फिल्म लाज शरणम्’ को टिजर सार्वजनिक — OSNepal

यस्तो बन्यो फिल्म लाज शरणम्’ को टिजर सार्वजनिक

LC (KTM) January 30, 2025 0

काठमाडौं । फिल्म ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्ममा अभिनय गरेका सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा कलाकारलाई देखाइएको छ ।

कुमार कट्टेल (जिग्री)को निर्देशन रहेको यो फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको छ ।फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन् । यो फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ ।

फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर