सरकारले जहाँ पठाए पनि जान्छु भनेका प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले अब राजीनामा नदिने — OSNepal

सरकारले जहाँ पठाए पनि जान्छु भनेका प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले अब राजीनामा नदिने

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । सरकारले जहाँ पठाए पनि जान्छु भनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले राजीनामा नदिने भएका छन् ।

आज बिहिबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाललाई भेटेर शाक्यले तत्काल आफु अहिलेकोम जिम्मेवारीबात राजीनामा नदिने बताएको बुझिएको छ ।

तत्कालिन नेकपा एमालेका केपी ओली प्रधानमन्त्री हुँद्या नियुक्त भएका शाक्यलाई गठवन्धनको समर्थनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले राजीनामा दिन ठाडो निर्देशन दिएपछि उर्जा मन्त्री भुसालले शाक्यलाई राजीनामा दिन भनेकी थिइन् ।

आज मन्त्री भुसाललाई भेटी शाक्यले यस्तो बताएको स्रोतको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर