निषेधाज्ञा खुकुलो भएसँगै आज हालसम्मकै धेरै संक्रमितको मृत्यु — OSNepal

निषेधाज्ञा खुकुलो भएसँगै आज हालसम्मकै धेरै संक्रमितको मृत्यु

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ पछिल्लो २४ घण्टामा नेपालमा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गरी,पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमण मुक्त भएका छन् । ३७ जना संक्रमितले भने ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

दोस्रो पटक लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै आज सबैभन्दा बढी संक्रमितको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर