माधव नेपालले पार्टी फुटाउन खोजे रावलसहित यी नेताहरुले नेपालको साथ छोड्ने — OSNepal

माधव नेपालले पार्टी फुटाउन खोजे रावलसहित यी नेताहरुले नेपालको साथ छोड्ने

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउन खोजे नेपाल पक्षका यी नेताहरुले साथ नदिने भएका छन् ।

पार्टी फुटाउनको लागि बसेको संकेत गरेको आजको नेपाल पक्षको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

पार्टी फुटाउन खोजे नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्यले नेपालको साथ नदिने बुझिएको छ ।

अन्य केन्द्रीय सदस्यहरु भने अध्यक्ष केपी ओलीसँग मिलेर जाने अवस्था नभएकोले नयाँ ढंगल जानुपर्ने तर्क दिएका छन् ।

सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले नेपाललाई स्पष्ट रुपमा भनेका छन् कि पार्टी फुटाउन लगो साथ दिन सक्दौनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर