केही दिन यता नेपाल पक्षको बैठकमा सहभागी नभएका रावल आज केन्द्रीय कमिटीको बैठकमा सहभागी — OSNepal

केही दिन यता नेपाल पक्षको बैठकमा सहभागी नभएका रावल आज केन्द्रीय कमिटीको बैठकमा सहभागी

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको आज बसेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भिम रावल पनि सहभागी भएका छन् ।

पार्टी एकताको लागि गठित कार्यदलको नेपाल पक्षबाट संयोजकको भुमिकामा देखिएका रावल पार्टी एकताको पक्षमा रहेका छन् ।

केहि दिन यता अध्यक्ष केपी ओलीतिर नजिकिएका रावलल यस भन्दाका केहि बैठकमा भने सहभागी भएका थिएनन् । आजको बैठकले पार्टी एकताको विषयमा कि वार कि पार गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर