एमाले विभाजन हुने या एकता तिर जाने आज अन्तिम टुंगो लगाउन नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु — OSNepal

एमाले विभाजन हुने या एकता तिर जाने आज अन्तिम टुंगो लगाउन नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । आज बिहिबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठकमा नेपाल पक्षका देशभरक केन्द्रिय कमिटि सदस्यहरुको उपस्थिति रहेको छ । आजको बैठकमा अब एमाले कता जाने विभाजन तिर कि एकता तिर यस विषयको अन्तिम निणर्य हुने समेत जनाइएको छ ।

सरकार जान नेपाललाई दुई दिनको समय दिएको गठवन्धनको सरकारले अब आजको अन्तिम निणर्यले नपालाई एमालेमै पुर्याउन या नयाँ पार्टीमा यो पखाईको विषय बनेको छ ।
पार्टीका अध्यक्ष केपी ओलीले भने नेपाललाई पार्टीका कुनै ठाँउ नभएको भन्दै स्पष्ट पारिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर