युवा गायक प्रमोद खरेलको यस्तो छ आशा, के यी आशा पुरा होलान् त ? — OSNepal

युवा गायक प्रमोद खरेलको यस्तो छ आशा, के यी आशा पुरा होलान् त ?

LC (KTM) August 05, 2021 0

युवा पुस्तामाझ निक्कै लोकप्रिय रहेका गायक तथा संगीतकार प्रमोद खरेलका फ्यानहरुका लागि खुशीको खबर आएको छ । गायक खरेलले आफ्नो नयाँ गीत दर्शक तथा स्रोता माझ पस्किएका छन् ।

उनी आफ्नो गित आशा मार्फत दर्शक संग जोडिएका हुन् । यस गितमा स्वर, शब्द तथा संगीत स्यंम गायक खरेलकै रहेको छ । एकदमै रोमान्टिक धारको यो गीतको म्युजिक भिडियो बुधवार युटुब मार्फत सार्वजनिक भएको छ ।

यस गितको म्युजिक भिडियो गायक खरेलकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस गितमा गायक प्रमोदले आफै अभिनय गरेका छन् भने उनलाई मोडल स्नेहा थापाले साथ दिएकी छिन् । उनको यो गित युटुबमा अहिले सम्म १ लाख ५४ हजार जनाले हेरी सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर