पौडल पक्षको बैठक जारी, आजै मन्त्रीको टुंगो लगाइने — OSNepal

पौडल पक्षको बैठक जारी, आजै मन्त्रीको टुंगो लगाइने

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको बैठक जारी रहेको छ ।

बैठक नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा चलिरहेको छ । बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा। मिनेन्द्र रिजाल सहभागी छन् ।

स्रोतका अनुसार आजको बैठक महाधिवेशन तोकिएको समयमा नै गर्न दवाव दिने बुझिएको छ । त्यस्तै आजको बैठकमा पौडेल पक्षमाबाट मन्त्री हुने नेताको नाम समेत टुंगो लगाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर