रोजगारीका लागी पोर्चुगल गएकी महिलाको निधन — OSNepal

रोजगारीका लागी पोर्चुगल गएकी महिलाको निधन

LC (KTM) August 05, 2021 0

काठमाडौ- पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगर रहेकी छन् । उनी बैदेशिक रोजगारीका ५ वर्ष अघि पोर्चुगल गएकी थिइन् ।

गैरआबासीय नेपाली संघका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दुस्खद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर