निर्माण थालेकाे १० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल — OSNepal

निर्माण थालेकाे १० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

LC (KTM) August 05, 2021 0

गाेरखा । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जानेvश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’

आरुघाट गाउँपालिकाको सोती खोलामा २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल रायमाझी इसान जेभीले २०७० सालमा बनाइसक्नु पर्थ्यो। सम्पन्न गर्नुपर्ने समयमा पुलको दुवैतर्फ ‘फाउन्डेसन’ मात्रै तयार भयो। सोती खोलामा बाढी आएर फाउन्डेसन पुरेपछि निर्माण कम्पनीले काम छाडेको थियो। याे खबर नागरिक दैनिकमा छ ।

उसले काम गर्न समस्या भएको दाबी गर्दै काम भए जतिको भुक्तानी लिएर छाडेपछि अयोजनाले काम लगाउन सकेन । समयमै काम नगरेको भन्दै कार्यालयले जरिवानाको तयारी गरेको थियो । सरकारले लामो समय अलपत्र भएका योजना सम्पन्न गर्न एक वर्ष म्याद थपेपछि निर्माण निर्माण कम्पनी काममा फर्केको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर